विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ । बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन ..
मौसमको मार र मूल्यको अन्योलले सीमावर्ती क्षेत्रका कृषक समस्यामा
मोरङका सीमावर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा मकै खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । रङ्गेली, सुनवर्षी, धनपालथान, रतुवामाई, कानेपोखरीलगायतका क्षेत्रमा यतिबेला किसानहरू मकै भित्र्याउन व्यस्त छन् । तर लगातारको वर्षा र बदलिँदो मौसमका कारण यस वर्ष किसानको उत्साहभन्दा चिन्ता बढी देखिए..