१९३४ पटक हेरिएको
स्थानिय आवाज डटकममा गत जेठ ७ गते प्रकाशित काफ्लेको छुद्रताको कारण बल्झियो वाल्मीकि बोर्डिङ स्कुलका शिक्षकले छात्र पिटेको काण्ड शिर्षकको समाचारमा उल्लेखित पथरीशनिश्चरे १ का गोपाल काफ्लेले उक्त समाचारमा चित्त नबुझेको भन्दै लिखित खण्डन गरेका छन् । काफ्लेले उक्त समाचरको खण्डन गरि पाउँ भनी २०८१ असार ५ गते स्थानियआवाज डटकमको कार्यालयमा पेश गरेको निवेदन यहाँ जस्ताको त्यस्तै प्रकाशन गरिएको छ ।