भूकम्पले क्षति पुर्‍याएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, पुष २५, २०८१

३८०  पटक हेरिएको

कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनका लागि १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
error: Content is protected !!