मोरङमा ब्राउनसुगरसहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, फाल्गुण ०८, २०८१

२६९६  पटक हेरिएको

मोरङको बेलबारी नगरपालिका-८ दोगडेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २९ वर्षीय श्याम पुकार साह र २२ वर्षीय संगम महतो रहेका छन्। प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!