मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Logo
स्थानिय अवाज प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

३०४६  पटक हेरिएको

मोरङ ।  बेलबारी नगरपालिका-८ चिसाङ पुलमा बा.७९ प ७०८४ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक सप्तरी कन्चनरुप नगरपालिका-१२ बस्ने ४० वर्षीय राजेश कुमार कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बेलबारी नोबेल अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!