नेपाली कांग्रेसले बालबालिका समन्वय विभागमा १० जना सदस्य मनोनयन

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर २३, २०८१

६३७  पटक हेरिएको

काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।

मनोनित हुनेहरुमा लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!